वानीरा फाउन्डेसन जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट सङ्घसंस्था दर्ता ऐन २०३४ को दफा ४ बमोजिम २०७६ जेठ २३ गते दर्ता भएको हो । वानीरा फाउन्डेसनको विधानअनुसार संस्थाले आफ्ना कार्यहरूलाई मर्यादित रूपमा परिचालित गर्दै आएको छ र यसै अनुरूप संस्था परिचालित हुँदै जानेछ ।
Home » वानीरा फाउन्डेसनको गठन